कोलोराडो विशेष/अमेरिका
नेपालीभाषी रेसिडेन्ट्स अफ अरोरा एण्ड सेन्टेनियलद्वारा सामुदायिक समर पिकनिक आयोजना हुँदै
-नातिबाब भट्ट (कोलोराडो) । कोलोराडोमा बसोवास गर्ने नेपालीभाषीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले समर पिकनिक आयोजना गरिने भएको छ ।
नेपालीभाषी रेसिडेन्ट्स अफ अरोरा एण्ड सेन्टे...



