नेपाल । रास्वपाका सांसद खगेन्द्र सुनारले आफूमाथि प्रश्न उठेकाले यसमा पार्टी र पार्टीमा आवद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु नपर्ने बताएका छन् ।
बुधबार साँझ सामाजिक सञ्जालबाट उनले आफूमाथि निर्मम छानबिन गर्न आग्रह गर्दै आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गर्न भनेका छन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्