नेपाल । यो वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरिएको छ । असोज २८ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको हो ।
असोज १७ गतेबाट बहिर्गमन सुरु भएकोमा १२ दिन ढिला गरी देशभरबाट बाहिरिएको हो ।
मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव रहन सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्