कोलोराडो विशेष/अमेरिका
बीडीए कोलोराडोद्वारा चौथो रक्तदान कार्यक्रम आयोजना गरिंदै
-नातिबाबु भट्ट (कोलोराडो) । ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडोले यस वर्षको चौथो रक्तदान कार्यक्रम आगामी अगस्ट ३०, आइतबार आयोजना गर्ने भएको छ।
ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडो च्याप्टरको आयोजन...



