कोलोराडोखबर संवाददाता , July 19th, 2024 नेपाल । भारी बर्षाका कारण काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । पानी जमेपछि सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ । काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्