नेपाल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको बताएका छन् ।
सोमवार महोत्तरीमा आयोजित कर्यक्रममा उनले भने, हामी अहिलेको सरकार ढाल्ने खेलमा छैनौं ।’
ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गरे ।
अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावीसमेत गरे।
प्रतिक्रिया दिनुहोस्