२ फाल्गुन २०८२, शनिबार

मेरो अबको यात्रा नेकपा (एकीकृत समाजवादी) माः बामदेव

कोलोराडोखबर संवाददाता , July 23rd, 2024

नेपाल । कम्युनिष्ट नेता वामदेव गौतमले पुष्पलालकै पालादेखि कम्युनिष्ट विभाजन सुरू भएको दाबी गर्नुभएको छ ।

सोमबार पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ४६औँ पुष्पलाल स्मृति सभामा बोल्दै नेता गौतमले उक्त दाबी गर्नु भएको हो ।

कम्युनिष्ट एकता नै पुष्पलालप्रतिको असली श्रद्धाञ्जली हुने बताउदै नेता गौतमले आफ्नो अबको यात्रा नेकपा (एकीकृत समाजवादी) भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्