३ फाल्गुन २०८२, आईतवार

ढल निर्माणका क्रममा पुरिएर तीन महिलाको मृत्यु

कोलोराडोखबर संवाददाता , June 14th, 2024

नेपाल । बिहीबार साँझ ढल निर्माणका क्रममा पुरिएर नवलपरासीपूर्व कावासोतीको फलफूल चोकमा तीन महिलाको पुरिएर मृत्यु भएको छ ।

उद्धार भएका दुई महिलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र एक महिलाको पुरिएको अवस्थामा शव फेला परेको हो ।

मृत्यु हुनेमा कावासोती बस्ने ५१ वर्षकी सेती राना, वर्ष २६ की तानमायाँ गाहा र वर्ष ३२ की चमेली बर्लामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्