१८ बैशाख २०८३, शुक्रबार

भारत र चीनबीच भएको पछिल्लो सहमतिप्रति गगन थापाको आपत्ति

कोलोराडोखबर संवाददाता , August 24th, 2025

नेपाल । नेपाली कांग्रेसले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिप्रति असहमति जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले दुई छिमेकी देशबीच भएको यो सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताए ।

उनले यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्