११ भाद्र २०८३, बिहीबार

बाढीका कारण भएको ठूलो धनजनको क्षति प्रति एनआरएनए एनसीसी अमेरिकाद्वारा गहिरो दुःख व्यक्त

कोलोराडोखबर संवाददाता , August 27th, 2026

अमेरिका । नेपालमा बाढीका कारण भएको ठूलो धनजनको क्षति प्रति एनआरएनए एनसीसी अमेरिकाले गहिरो दुःख व्यक्त गरेको छ ।

बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि आफूहरु सक्दो सहयोग गर्नका लागि समेत तत्पर रहेको प्रवक्ताद्वय द्रोण गौतम र सन्देश उप्रेतीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्