नेपाल । विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
तीनकुने घटनामा जेलबाट छुटेपछि सोमबार पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको बताए ।
उनले केही समयमै दलको नाम घोषणा गर्ने पनि बताएका छन ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्