२१ बैशाख २०८३, सोमबार

अब रुखमा बाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था आउँदैनः गगन थापा

कोलोराडोखबर संवाददाता , July 24th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा बुधबार आयोजना गरेको बिपी विचार र पार्टीमा रूपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।

पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमा बाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्