१ भाद्र २०८३, सोमबार

सिन्धुपाल्चोक आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प

कोलोराडोखबर संवाददाता , February 28th, 2025

नेपाल । शुक्रबार बिहान नेपालको सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का देशैभर महसुस भएको छ ।

भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्