१४ फाल्गुन २०८२, बिहीबार

बैतडीमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप, २ जना घाइते

कोलोराडोखबर संवाददाता , February 26th, 2026

नेपाल । बैतडीमा रास्वपा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा २ जना घाइते भएका प्रहरीले जनाएको छ । चुनावी घरदैलोका क्रममा जिल्लाको डिलासैनी गाउँपालिकामा झडप भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्