६ पुष २०८२, आईतवार

परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन त्याग गर्न तयार छुः रवि लामिछाने

कोलोराडोखबर संवाददाता , December 21st, 2025

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताएका छन् ।

शनिबार चितवनमा विशेष सम्बोधन गर्दै मिल्न पर्नेहरूसँग आफूहरू संवादमा रहेको बताए ।

उनले देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै दिन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्