कोलोराडोखबर संवाददाता , October 12th, 2025 नेपाल । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो । सचिवालय बैठकमा ओलीको कार्यशैलीको आलोचना मात्र होइन राजीनामा नै माग भएको छ। प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्