नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
सरकार परिवर्तनको हल्ला चलिरहेका वेला शुक्रवार संसद भवन परिसरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।
यता, काँग्रेस सभापति शेरबहादुर देउवाले पनि शुक्रबार थाइल्याण्ड भ्रमणबाट फर्किएसँगै सञ्चारकर्मीसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्