कोलोराडोखबर संवाददाता , February 9th, 2025 नेपाल । आइतबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो । संभावित कार्यसूची प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्