
रुस-युक्रेन युद्धमा लमजुङका गुरुङको मृत्यु
नेपाल । रुसबाट नेपालीका लागि फेरि अर्को दुःखद् खबर आएको छ । रुसी सेनामा भर्ती भएका लमजुङका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो । ।
लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको हो ।
रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको एक साता भएको छ ।...