नेपाल । पुराना कम्युनिष्ट नेता क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) बिरामी भई अस्पताल भर्ना भएका छन्।
दम बढेपछि उनलाई आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
७७ वर्षीय वैद्य दम रोगबाट पीडित छन् ।
प्रतिक्रिया दिनुहोस्