नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
तीन बसेको केन्द्रीय समितिको निर्णय मंगलबार सार्वजनिक गर्दै राजसंस्था र वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना तथा प्रदेश खारेजीको माग राखेर बृहत् आन्दोलन गर्ने निर्णय भएको उल्लेख गरेको हो ।
पुस र माघमा तयारी गरेर फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्