नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता फेर्नु पर्ने बताएका छन् ।
पार्टी रूपान्तरणको लागि नयाँ ढंगले जानुपर्ने र त्यसका लागि शेखर कोइरालालाई अघि बढाएर संसदीय दलको नेता बताउनु पर्ने बताएका हुन् ।
बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको संस्थापन इतर पक्षको भेलामा बोल्दै संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई परिवर्तन गर्ने गृहकार्यमा लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्