नेपाल । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।
यसअघि नै ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने तिनैबाट पदाधिकारी चयन भएका हुन् । रवि लामिछाने पार्टी सभापति र बालेन्द्र शाह वरिष्ठ नेता, उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन भएका थिए ।
हेर्नुहोस् कसले कति मत पाए ?
उपसभापति १
सोविता गौतम ७८९
डा. तोसिमा कार्की ५७२
महामन्त्री १
विपिनकुमार आचार्य ६७३
मनिष झा ३४६
गणेश कार्की १६९
सागर ढकाल १३९
रञ्जु दर्शना ३४
सहमहामन्त्री २ (खुला)
असिम साह ४७१
हरि ढकाल ४१०
पुकार बम ३३४
रमेश प्रसाईं ३०७
यज्ञमणि न्यौपाने ३००
सुलभ खरेल २९१
अशोककुमार चौधरी १७९
मिलन लिम्बु १५१
राजिव खत्री १४८
वीरेन्द्र जैरु ११४
हिमेश पन्त ५३
सहमहामन्त्री १ (महिला)
निशा डाँगी ७३७
रीमा विश्वकर्मा २८२
कामिनीकुमारी चौधरी १४६
विदुषी राणा ८२
जुली यादव ७८

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्