३ फाल्गुन २०८२, आईतवार

एमाले पोलिटब्युरो बैठकमा पार्टी कामको योजनाबारे छलफल हुँदै

कोलोराडोखबर संवाददाता , September 3rd, 2024

नेपाल । मंगलबार सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु हुँदैछ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार बैठक मंगलबार र बुधबार बैठक बोलाइको हो ।

दुई चल्ने चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल जनाइएको छ ।

कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्