नेपाल । शुक्रबारदेखि शुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आइतबार पनि बस्दैछ ।
सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आगामी कार्यक्रम निर्धारण गर्ने लक्ष्यका बैठक शुरु भएको हो ।
सो पार्टीको पदाधिकारीको बैठकमा १६ देखि २५ वर्षको जनसङ्ख्या झण्डै ६१ लाखलाई जनयुद्ध, गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रका राखेर सङ्गठन निर्माण र जनपरिचालन गर्ने विषयमा छलफल भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्