२८ माघ २०८२, बुधबार

राजीनामा बोकेर बालुवाटार गएका रास्वपाका मन्त्रीहरु किन राजीनामा नदिई फर्किए ?

कोलोराडोखबर संवाददाता , July 5th, 2024

नेपाल । बिहीबार राजीनामा गोजीमा बोकेर बालुवाटार गएका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करीव २ घण्टाको छलफलपछि राजीनामा नबुझाई फर्केका छन् ।

रास्वपा नेताहरुसँगका भेटमा प्रधानमन्त्रीले संसदको सामना गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताएका थिए ।

एमाले सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र रास्वापका शीर्ष नेताबीचको भेटले तत्काल रास्वपा सरकारबाट बाहिरिने सम्भावना टरेको छ ।

भेटमा रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, डिपी अर्याल, सन्तोष परियारलगायत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरु थिए ।

प्रतिक्रिया दिनुहोस्