नेपाल । इलामको उपनिर्वाचनमा ठूलो धक्का खाएपछि शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ।
बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ ।
संसद अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्