कोलोराडोखबर संवाददाता , April 10th, 2024 नेपाल । सुनको मूल्य निरन्तर बढिरहेको छ । मंगलबार पनि उच्च मूल्य रेकर्ड बनेको हो । मंगलबार छापावाल सुन प्रतितोला १ सय बढेर १ लाख ३६ हजार ३ सयमा कारोबार भयो । त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्