११ चैत्र २०८१, सोमबार

देशमा सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढ्योः पूर्वराजा ज्ञानेन्द्र

कोलोराडोखबर संवाददाता , April 7th, 2024

नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढेको बताएका छन् ।

जुम्लाको खलंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘अब सुध्रौं, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔं, मार्ग सुधार गर्दै नयाँ समझदारी गरौं ।’ भने ।

राष्ट्रको पुरानो गौरवब फर्काउन आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर बस्न देशवासीलाई पूर्वराजा शाहले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्