४ माघ २०८१, शुक्रबार

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु

कोलोराडोखबर संवाददाता , March 30th, 2024

नेपाल । शनिबार बिहानै मुग्लिननजिकै त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी नदीमा खसेको खबर आएको छ । मृत्यु हुनेमा तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्