नेपाल । पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ ।
उनलाई म्याद थपका लागि अदालतमा पेश गरिएकामा प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको हो ।
वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा उनलाई बुधबार राति पक्राउ गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्