१२ बैशाख २०८३, शनिबार

ई-बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

कोलोराडोखबर संवाददाता , April 25th, 2026

नेपाल । प्रहरीले राप्रपाका नेता, पूर्वमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।

सार्वजनिक ठेक्का विवरण हेरफेर गरेको र ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्