१ फाल्गुन २०८१, बिहीबार

जीप दुर्घटनामा दुईजनाको मृत्यु

कोलोराडोखबर संवाददाता , February 3rd, 2024

नेपाल । शनिबार बिहान अर्घाखाँचीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका–२ उपल्लो ढाकावाङस्थित थापाडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

ढाकावाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको जीप दुर्घटनामा भूमिकास्थान–२ मूलटंकीकी देवा वेल्वासे र सन्धिखर्क–८ खापडाडाकी डेमकला आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्