नेपाल । रास्वपाको केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय र आन्तरिक व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा संसदीय दलको नेता चयनको विषय प्रमुख एजेन्डा रहेको छ ।
१३ गते वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको शपथ खुवाउने तयारी गरिएको सन्दर्भमा संसदीय दलको नेतासमेत चयन नभएका वेला यो बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्