नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली नेपाली काङ्ग्रेसमै फर्किएका छन् ।
सर्लाहीमा नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पराजुलीलाई स्वागत गरेहा हुन् । उनी यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट थिए ।
पार्टीको भनाइ र गराइमा एकरूपता नदेखिएको, टिकट वितरण र निर्णय प्रक्रियामा पारदर्शिता नभएको तथा नेतृत्व शैलीप्रति असहमति जनाउँदी काँग्रेसमा फर्किएको पराजुलीले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्