१७ भाद्र २०८२, मंगलवार

मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)

कोलोराडोखबर संवाददाता , September 2nd, 2025

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्