नेपाल । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ ।
एमाले कोसी प्रदेश कमिटीको सातौं पूर्णकालीन बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
पछिल्लो समय पार्टीको नेतृत्वको विषयमा चार्चा भइरहेकाले ओलीको विकल्प ओली नै रहेको पोखरेलले प्रष्ट पार्नुभएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्