२३ असार २०८२, सोमबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र बालेन शाहबीच भेटवार्ता

कोलोराडोखबर संवाददाता , July 7th, 2025

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । आइतबार भण्डारी र बालेनबिच भेटवार्ता भएको हो ।

बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन् । स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । तर उक्त भेटबारे विस्तृतमा खुलाएको छैन ।

उक्त भेटमा नेकपा (एमाले) का शेरधन राई, कृष्ण गोपाल श्रेष्ठलगायत नेताहरू पनि सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्