९ जेष्ठ २०८२, शुक्रबार

मन्त्रिपरिषद् बैठकका नौ निर्णय सार्वजनिक (सूचीसहित)

कोलोराडोखबर संवाददाता , May 23rd, 2025

नेपाल । सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्