२० फाल्गुन २०८२, बुधबार

७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाईंदै

कोलोराडोखबर संवाददाता , February 19th, 2025

नेपाल । फागुन ७ गते बुधबार ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाल सरकारले प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्