कोलोराडो विशेष/अमेरिका
अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता
टेक्सस । नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ । फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सि...



