३ आश्विन २०८३, शनिबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोमा महाशिवरात्रीको अवसरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न

कोलोराडोमा महाशिवरात्रीको अवसरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । महाशिवरात्रीको पावन अवशरमा कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कृतन, प्रवचन तथा आरतीसंगै आरध्यदेव शिवको आरधान गर्दै भब्यताका साथ महाशिवरात्री पर्व मनाइएको छ । भगवान शिवको महिमालाई स्मरण , भक्ति, श्रद्धा , आध्यात्मिक ऊर्जा साटासाट तथा भजन कृतन, प्रवचन र आरती सहित सम्पूर्ण श्रद्धालु भक्तजनहरूले शिवरात्री पर्व मनाएका हुन् । नेपाली घरको आयोजना तथा कोलोराडोस्थित बिभिन्न संघ संस्था तथा दाताहरूको सहयोगमा आइतवार दिउँसो ४ बजेदेखी राती ८ बजे सम्म कार्यक्रम आयोजनामा गरिएको हो । कार्यक्रममा शिवको भजन तथा कीर्तन, दीप प्रज्वलन , आरती तथा प्रसाद वितरण कार्यक्रम गरिएको थियो । नेपाली घरका रिसोर्स तथा फेसिलिटी अफिसर पुस्कर बस्नेतको संयोजनमा नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा पंण्डित जिवन बर...
फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका बिषयमा मिट एण्ड ग्रिट

फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका बिषयमा मिट एण्ड ग्रिट

अमेरिका । युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ । भक्ती फाईनान्स गु्रपका प्रमुख गगन केसीको प्रशिक्षण फाइनान्सीयल अपरचुनिटी सेमिनायार कार्यक्रम सम्पन्न भएको हो । जनवरी ३१ शनिबारका दिन अमेरिकाको टेक्सस बेडफोर्डमा आयोजना गरिएको सेमिनारमा भक्ती फाईनान्स गु्रपका प्रमुख गगन केसीले अमेरिका कुन कुन तरिकाले आर्थिक स्वतन्त्रता पाउन सकिन्छ र के के गर्नु जरुरी हुन्छ भन्ने बिषयमा कार्यपत्र। प्रस्तुत गरेका थिए । कार्यक्रम डालस फोर्टवर्थका युवा ब्यवसायीहरुको सहभागीता रहेको थियो । फिने अमेरिकाका अध्यक्ष सवीन्द्र थापाले यस खालका कार्यक्रमले उद्यम गर्न चाहाने सबैमा उत्प्रेरणा थपिने बताए । फिने अमेरिकाले उद्योग ब्यवसाय सुरु गर्न चाहाने तथा ब्यवसाय गरिरहेका ब्यवसायीहरुलाई नेटवर्किङ गर्ने र परामर्श दिने गर्दै आएको छ ...
कोलोराडोमा सरस्वती पूजासंगै बाल प्रतिभा प्रस्तुती सम्पन्न

कोलोराडोमा सरस्वती पूजासंगै बाल प्रतिभा प्रस्तुती सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली भाषा, साहित्य, कला तथा संस्कृती जोगाई राख्ने उद्धेश्यले आयोजना गरिएको सरस्वती पूजा तथा बाल बालिकाहरुको प्रतिभा प्रश्तुती कोलोराडोमा शनिबार सम्पन्न भयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर, नेपाली भाषा पाठशालाको आयोजनामा बसन्त पञ्चमीको अवसर पारेर बिद्याकी देबी सरस्वतीको पूजा आरधाना संगै भाषा पाठशालाका छात्र छात्राहरुको प्रतिभा प्रश्तुती समारोह सम्पन्न गरिएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, साना बाल बालिका, बाल कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा बालिकाहरुका अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाल र अमेरीकाको राष्टियगान बजाएर शुरूगरीएको कार्यक्रमा भाषा पाठशालाका गुरुहरु तथा बाल बालिकाका अभिभावकले बिधिबत सरस्वती पुजा गर्दै कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा उपस्थित संम्पू...
कोलोराडोमा महाशिवरात्रीको अवसरमा भजन, कृतन र प्रवचन हुँदै

कोलोराडोमा महाशिवरात्रीको अवसरमा भजन, कृतन र प्रवचन हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । महाशिवरात्रीको पावन अवशरमा कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कृतन, प्रवचन तथा आरती संगै महाशिवरात्री पर्व मनाइने भएको छ । भगवान् शिवको महिमालाई स्मरण गर्दै, भक्ति, श्रद्धा र आध्यात्मिक ऊर्जा साटासाट गर्ने यस शुभ अवसरमा सम्पूर्ण श्रद्धालु नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ । आगामी फाल्गुन कृष्ण चतुर्दशी वा महाशिवरात्री पर्वको दिन फेब्रुअरी १५ तारिक आइतवार दिउसो ३ः३० बजेदेखी साझ ७ः३० बजेसम्म कार्यक्रम आयोजनामा गर्न लागिएको हो । नेपाली घरको आयोजनामा हुनलागेको कार्यक्रममा शिवको भजन, कीर्तन, महामृत्युन्जय मन्त्र जप , दीप प्रज्वलन , आरती तथा प्रसाद वितरण कार्यक्रम रहेको नेपाली घरका रिसोर्स तथा फेसिलिटी अफिसर पुस्कर बस्नेतले बताएका छन् । नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्र नेपा...
कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई भव्य बनाउन आर्थिक समिति गठन

कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई भव्य बनाउन आर्थिक समिति गठन

कोलोराडो । अमेरिकाको कोलोराडामा मे २२ देखि २५ सम्म आयोजना हुने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारीको शिलशिलामा अनेसासको केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । उक्त उपसमितिको सदस्यहरुमा रमेश गुरुङ, वासुदेव खनाल, प्रकाश पौडेल, राज ढुङ्गाना, जगदीश ढकाल, शान्ति भुषाल, शर्मिला शर्मा र सुशील दाहाल रहेका छन् । अनेसास केन्द्रीय कार्यसमितिको आयोजनामा तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुन लागेको हो । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन आफूहरु तयारीमा जुटिसकेको अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले बताए ।...
रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा ७ सदस्यीय सल्लाहकार समिति गठन

रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा ७ सदस्यीय सल्लाहकार समिति गठन

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा सकृय नेपालीभाषी समुदायको जेठो सामाजिक संस्था रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न कार्यसमितिको बैठकले ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । संस्थाको बैठकबाट सर्बसम्मत चयन भएका सल्लाहकार समितिका सदस्यहरुमा निलम श्रेष्ठ, चन्द्रमान गुरुङ, धर्मराज श्रेष्ठ, संजय सिंह, शोम बराल, राज ढुङ्गाना र टिका पौडेल रहेका छन् । कोलोराडोको नेपालीभाषी समुदायमा रहेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याउनुहुने समाजसेवी महानुभावहरुलाई संगटेर सल्लाहकार समिति चयन गरिएको संस्थाका अध्यक्ष आकृती राइले बताएकी छिन् । संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षण र पहिचानको लागी बडादशैं, नेपाली नयांबर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यसैगरी संस्थाले नेपाल र नेपालीको पहिचाहनको लाग...
कोलोराडोमा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै

कोलोराडोमा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइने भएको छ । यस गौरवपूर्ण अवसरमा महिलाहरूको सशक्तीकरण, मित्रता र आपसी एकताको सन्देश बोकेर ८ मार्चका दिन एक विशेष कार्यक्रम आयोजना गरिएको च्याप्टर अध्यक्ष निमा शेर्पाले जनाएका छन् । उक्त दिन कार्यक्रम दिउँसो १ बजेदेखि नेपाली घरमा आयोजना हुने र सो कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिन हुन कोलोराडोवासी सबैलाई अध्यक्ष शेर्पाले अनुरोध गरेका छन् । ...
कोलोराडोमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

कोलोराडोमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

-हेम गिरी (अरोरा, कोलोराडो) । नेपाली भाषा तथा संस्कृति संरक्षणको प्रयासमा सक्रिय रहेको कोलोराडोको नेपाली भाषी भूटानी समुदायले जनवरी २४ मा बसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कोलोराडोबाट सञ्चालन भइरहेको नेपाली कक्षा र कोलोराडो भजन समूहको संयुक्त आयोजनामा अरोराको म्याङ्गो हाउसमा आयोजित यस कार्यक्रममा स्थानीयहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य आकर्षण सरस्वती पूजासँगै नेपाली कक्षाका विद्यार्थीहरूको नृत्य प्रस्तुति रहेको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेको परम्परागत नेपाली नृत्यले दर्शकहरूलाई मोहित बनाएको थियो । यसका साथै, कार्यक्रममा विभिन्न अतिथिहरूले नेपाली भाषा, संस्कृति र समुदायको महत्वबारे मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता धराणी ढकालले गरेका थिए । प्रमुख अतिथिका रूपमा किरात कल्चरल कम्युनिटी कोलोराडोका अध्यक्ष स...
नेपाली साँस्कृतिक केन्द्र (नेपाली घर) लाई मैनाली परिवारबाट ३१ हजार १ सय डलर आर्थिक सहयोग

नेपाली साँस्कृतिक केन्द्र (नेपाली घर) लाई मैनाली परिवारबाट ३१ हजार १ सय डलर आर्थिक सहयोग

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली भाषी समुदायको आस्थाको धरोहर नेपाली साँस्कृतिक केन्द्र नेपाली घरलाइ कोलोराडो स्थित डेनभर निवासी मैनाली परिवारले ३१ हजार १ सय डलर आथिर्क सहयोग प्रदान गरेका छन् । उच्च विचार, सदाचार र सामाजिक उत्तरदायित्वका प्रतीक प्रेम मैनाली तथा उहाँको धर्मपत्नी रन्जु शर्माले नेपाली घरका पदाधिकारीहरूलाइ घरमै बोलाएर नेपाली घरको दीर्घकालीन उन्नति, स्थायित्व र प्रगतिका लागि भन्दै गत वर्ष उनले २ हजार ४ सय डलर सहयोग गरेका मैनालीले १२ हजार डलरको चेक हस्तान्तरण गरी बाँकी १६ हजार ७ सय डलर छिट्टै उपलब्ध गराइ सहयोग रकम ३१ हजार १ सय डलर पुर्याउने प्रतिबद्धता गरेका हुन् । यस योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली समुदायप्रतिको गहिरो माया, सामाजिक सेवाप्रतिको दृढ प्रतिबद्धता र भावी पुस्ताका लागि सुरक्षित, समुन्नत तथा सशक्त नेपाली घर निर्माण गर्ने उहाँहरूको दूरदर्शी सो...
माघे संक्रान्तिको अवसरमा कोलोराडोमा तमु समुदायका तीन महिला सम्मानित

माघे संक्रान्तिको अवसरमा कोलोराडोमा तमु समुदायका तीन महिला सम्मानित

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी तमुहरूले माघे संक्रान्तिको अवसरमा एक कार्यक्रम आयोजनागरी समुदायमा अमुल्य योगदान पुर्याएका तीनजना महिला अग्रजहरूलाइ सम्मान गरेको छ । तमु प्ये ल्हु संघ अमेरीकाको आयोजनामा एक समारोह बिच उनिहरूलाइ सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरूमा बिभाग प्रमुख पार्वती गुरूङ, सन् १९९६ को एटलान्टा ओलम्पिकमा स्विमिङ विधामा नेपाल प्रतिनिधित्व गर्ने खेलाडी निस्मा र गुरुङ चलचित्र नायिका मोहिनी गुरुङ रहेको रहेका छन् । उनिहरूलाइ तमु संस्कृति अनुसार क्रमु ओडाई सम्मान गरिएको तमु प्ये ल्हु संघ अमेरीकाको उपाध्यक्ष सन्तोष क्रोम्छे तमु बताएका छन् । तमु प्ये ल्हु संघ अमेरीकाको अध्यक्ष चक्रबहादुर गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष ढकबहादुर ल्हेगे तमु स्वागत तथा शुभकामना मन्तब्य दिएका थिए । संस्थाका बुद्दिजिवि मिन बहादुर क्रोम्छ तमुबा...