१० श्रावण २०८३, आईतवार

पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको पुल भासियो

कोलोराडोखबर संवाददाता , January 11th, 2025

नेपाल । पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको पुल भासिएको छ ।

पुल भाँचिएपछि तीनवटा अस्थायी रुटमार्फत गाडी पठाउन थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले तीनवटा रुट प्रयोग गरेर गाडी पठाउन थालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्