नेपाल । मेडिकल ब्यावसायी दुर्गा प्रसाई थप ५ दिन हिरासतमा बस्ने भएका छन् ।
जिल्ला अदालत काठमाडौँले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा उनी गत मंसिर ४ गते पक्राउ परेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्