१० श्रावण २०८३, आईतवार

नेपालमा ४.३ रेक्टर स्केलको भूकम्प गयो

कोलोराडोखबर संवाददाता , October 15th, 2024

नेपाल । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार राति १० बजेर ३२ मिनेट जाँदा कुबिन्डेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार ४.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्