३ फाल्गुन २०८२, आईतवार

सिरोहिया पक्राउ अपराध ढाकछोप गर्ने दुष्प्रयासः गगन थापा

कोलोराडोखबर संवाददाता , May 22nd, 2024

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई पक्राउ गर्नु अपराध ढाकछोप गर्ने दुष्प्रयास भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले गल्ती गरेको भएमा जस्तै शक्तिशाली भए पनि सजायको भागिदार हुनुपर्ने, तर सिरोहिया पक्राउ भने प्रतिशोध साँध्न गरिएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्