५ जेष्ठ २०८१, शनिबार

मुक्तकः तिमीलाई के थाहा !

कोलोराडोखबर संवाददाता , May 4th, 2024

–आर.आर. चौलागाईं–

***

यहाँ कत्रोकत्रो खेल हुन्छ, तिमीलाई के थाहा !
बुझी नसक्नुको झेल हुन्छ, तिमीलाई के थाहा !
भन्छन् एउटा गर्छन् अर्कै, अनि दोष लगाउँछन्
पास भएको मान्छे फेल हुन्छ, तिमीलाई के थाहा !

***

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्