नेपाल । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले समाजमा नक्कली भगवान् जन्मिएर हैरान भएको टिप्पणी गरेका छन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै पार्वतीको श्रापपछि देवता जन्मिन छाडे पनि अहिले नक्कली भगवान् जन्मिएर हैरान भएको बताएका हुन्।
दक्षिणतिरबाट जोगीहरू आए उनीहरूको खुट्टा समातेर ढोग्न मन लाग्ने तर आफ्नै देशका विद्वानलाई त्यति महत्त्व नदिने प्रवृत्ति रहेको उनको भनाइ छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्