२२ मंसिर २०८१, शनिबार

एमाले यही सत्ता गठबन्धन टिकाउने पक्षमाः ओली

कोलोराडोखबर संवाददाता , May 4th, 2024

नेपाल । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले यही सत्ता गठबन्धन टिकाउने पक्षमा रहेको बताएका छन् ।

यधपी वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको ओलीको बताए । शुक्रबार नेकपा एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनलाई सुनवलमा उद्घाटन गर्दे अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सुरु भइसकेको बताएका हुन् ।

देशी विदेशी शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउँदै उनले एमाले यही गठबन्धन टिकाउने पक्षमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्