२८ बैशाख २०८१, शुक्रबार

तीन हाइकु

कोलोराडोखबर संवाददाता , April 27th, 2024

–लक्ष्मी ‘रेशमी’–

१.
म मौन बसेँ
झ्याली झैँ बज तिमी
देखाउ नाच ।

२.
घडीमा सुइ
बलवान समय
पर्ख र हेर ।

३.
सिलाउ मन
भावना जोडिएला
जिन्दगी हाँस्छ् ।

-चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्